पनौती जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम
barnanmedia.com · Wed Jul 08 23:47:24 GMT 2026

बाढीपहिरोले क्षतिग्रस्त पनौती जलविद्युत् केन्द्र सञ्चालन गर्न अझै एक वर्ष लाग्ने भएको छ ।
नेपालको तेस्रो जलविद्युत् आयोजना विसं २०८१ असोजको बाढीपहिरोले क्षति पुगेपछि विद्युत उत्पादन बन्द भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)