मधेशमा मानवअधिकारको अवस्था : उजुरीको चाङ, कारबाही प्रक्रिया सुस्त
nepalviews.com · Wed Sep 09 13:41:10 GMT 2026

जनकपुर । मधेश प्रदेशमा मानवअधिकारको दयनीय अवस्था देखिएको छ । सयौँ उजुरी दर्ता भए पनि कारबाही प्रक्रिया सुस्तगतिमा बढ्दा मानवअधिकारको अवस्था दयनीय देखिएको हो ।
मानवअधिकारप्रति राज्य गम्भीर नहुँदा समस्या दिनानुदिन जटिल बन्दै गएको राष्ट्रिय मानवअधिकार आयोग मधेश प्रदेश जनकपुरधामका सहसचिव बुद्धनारायण साहनी बताउँछन् । मधेश प्रदेशमा मानवअधिकारको अवस्था संवदेनशील नै रहेको बताउँदै साहनीले तीन वटै तहका सरकारले मानवअधिकारको संरक्षण, संवद्र्धन र प्रवद्र्धनतर्फ गम्भीर भइ लाग्नुपर्ने आवश्यकता रहेको औल्याए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)