कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
makalukhabar.com · Wed Jun 17 14:32:32 GMT 2026

फाइल तस्बिर
काठमाडौँ । ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिद बिक्री मुद्दामा पुर्पक्ष थुनामा रहेका र जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते कारागारबाट भागी फरार रहेका टेकबहादुर तामाङ पक्राउ परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)