ध्वनि प्रदूषण गराउने ५२ मोटरसाइकल ट्राफिक नियन्त्रणमा
baahrakhari.com · Mon Dec 09 17:15:04 GMT 2024

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ध्वनि प्रदूषण हुने गरी चलाइएका ५२ मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले रुप परिवर्तन गरी सशहरी क्षेत्रमा ध्वनि प्रदूषण गर्ने बनाइएको, साइलेन्सर पाइपबाट आगोको झिल्का समेत निकाल्ने बनाइएका मोटरसाइकल आज नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)