कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त
nepalnews.com · Wed Sep 09 13:45:22 GMT 2026

काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जना पदाधिकारी नियुक्त भएका छन्।
प्रतिष्ठानको शिक्षाध्यक्षमा डा.धर्मदत्त सुवेदी, रजिस्ट्रारमा प्रकाशचन्द्र खत्री, डिनमा डा. सन्दीप श्रेष्ठ र अस्पताल निर्देशकमा डा. विनम्र विष्ट नियुक्त भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)