तनहुँ समाज हङकङद्वारा बाढीपीडितलाई साढे १५ लाख सहयोग
ekantipur.com · Wed Sep 09 13:49:15 GMT 2026

तनहुँ समाज हङकङद्वारा बाढीपीडितलाई साढे १५ लाख सहयोग
तनहुँ लगायत अन्य जिल्लाबाट हङकङ आएर आफ्नो कर्मथलो बनाएकाहरूबाट सहयोग संकलन गरी उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बुधबार जम्मा गरिएको समाजका अध्यक्ष कर्णबहादुर नेपालीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)