भोटेकोशी बाढी : ४० विदेशी नागरिकसहित ७०६ जनाको सेनाद्वारा उद्धार
nepalpress.com · Fri Aug 28 13:21:30 GMT 2026

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित ४० विदेशी नागरिकसहित ७०६ जनाको नेपाली सेनाले उद्धार गरेको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार रसुवाको टिमुरे, स्याफ्रुबेँसी र मैलुङ क्षेत्रबाट आज अपराह्नसम्म सैनिक हेलिकप्टरमार्फत ७०६ जनाको उद्धार गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)