नेपाल पत्रकार महासंघ युकेको स्थापना दिवसमा को-काे हुँदैछन् सम्मानित ?
ratopati.com · Thu Jul 09 00:42:02 GMT 2026

लन्डन। नेपाल पत्रकार महासंघ यूके शाखाले यही १० जुलाई शुक्रबार साँझ आयोजना हुने १५औँ वार्षिक उत्सव तथा स्थापना दिवस सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ।
शाखाको कार्यसमिति बैठकले यस वर्षको ‘वर्ष पत्रकारिता सम्मान २०२६’ बेलायतमा नेपाली पत्रकारिताको प्रारम्भिक चरणदेखि नै सक्रिय रहँदै उल्लेखनीय योगदान पुर्याएका अग्रज पत्रकार सोनाम छिरिङ शेर्पालाई प्रदान गर्ने सर्वसम्मत निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)