यात्रुलाई जबरजस्ती गाडीमा हाल्ने र झोला तान्ने १७ जना पक्राउ
himalpress.com · Thu Jul 09 00:44:51 GMT 2026

काठमाडौँ- काठमाडौँको बल्खु क्षेत्रमा सर्वसाधारण तथा यात्रुलाई दुःख दिनेहरू पक्राउ परेका छन्। यात्रुलाई जबरजस्ती गाडीमा हाल्ने, सामान र झोला तान्ने र दुःख हैरानी दिने १७ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो।
अनावश्यक रूपमा दुःख र हैरानी दिएको भन्ने पैदलयात्रीको गुनासोका आधारमा काठमार्डौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)