मुक्तिनाथ विकास बैंकद्वारा ‘दिवा भोजन’लाई सहयोग
annapurnapost.com · Thu Jul 09 00:44:34 GMT 2026

काठमाडौं : मुक्तिनाथ विकास बैंकले फुड फर लाइफ नेपालद्वारा धनगढीमा सञ्चालन गर्न लागिएको मिड–डे मिल (दिवा भोजन) कार्यक्रमलाई सहयोग प्रदान गरेको छ।
यस कार्यक्रमअन्तर्गत आयोजक सामाजिक संस्थाले केन्द्रीकृत भान्सा प्रणालीमार्फत धनगढीस्थित सरकारी विद्यालयहरूमा अध्ययनरत पाँच हजार विद्यार्थीलाई स्वच्छ, पौष्टिक तथा सन्तुलित दिवा भोजन उपलब्ध गराउनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)