गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन
nagariknews.nagariknetwork.com · Thu Jul 09 00:43:41 GMT 2026

कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा भेला भएर गीत गाउँथे। यस्तै, नाच्थे, सुख–दुःख साट्थे र पुस्तौँदेखि पुस्तामा संस्कार, संस्कृति तथा सामूहिक जीवनका मूल्य हस्तान्तरण गर्थे।
गुरुङ समुदायका लागि रोधी मनोरञ्जनको थलो मात्र नभई सामाजिक शिक्षालय पनि थियो। समयसँगै आधुनिक जीवनशैली, वैदेशिक रोजगारी र बसाइँसराइका कारण रोधी बस्ने चलन क्रमशः घट्दै गएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)