पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते
ratopati.com · Wed Sep 09 14:21:13 GMT 2026

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा छ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । उद्धार अधिकारीले बुधबार उक्त जानकारी दिएका छन्।
मङ्गलबार राति थट्टा जिल्लामा दुर्घटना भएको हो। दुर्घटनाको सूचना प्राप्त भएपछि ‘रेस्क्यु ११२२’को टोली तत्काल घटनास्थलमा पुगेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)