दक्षिण कोरियाको रोजगारी वृद्धि पाँच महिनायताकै उच्च
himalpress.com · Wed Sep 09 14:21:18 GMT 2026

काठमाडौँ- दक्षिण कोरियामा अगस्त महिनामा रोजगारी वृद्धि पाँच महिनायताकै उच्च पुगेको छ। यद्यपि उत्पादन, निर्माण तथा युवा श्रम बजारमा लामो समयदेखि देखिएको गिरावट कायमै रहेको सरकारी तथ्यांकले देखाएको छ।
दक्षिण कोरियाको तथ्यांक मन्त्रालयका अनुसार, अगस्तमा १५ वर्ष वा सोभन्दा माथिका रोजगारीमा रहेका मानिसको संख्या अघिल्लो वर्षको सोही महिनाको तुलनामा एक लाख ८४ हजारले बढेर दुई करोड ९१ लाख ५१ हजार पुगेको छ। यो मार्चपछि सबैभन्दा ठूलो वार्षिक रोजगारी वृद्धि हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)