सिस्नेरी–खवाङ विद्युतीकरण योजना अलपत्र
nagariknews.nagariknetwork.com · Thu Jul 09 00:55:00 GMT 2026

म्याग्दीको मालिका गाउँपालिका–४ सिस्नेरी र खवाङमा विद्युतीकरणका लागि सञ्चालित योजना अलपत्र बनेको छ।
सिस्नेरी, खवाङका साथै मालिकाको वडा नम्बर ५ मा पर्ने देविस्थानको पन्थोक र जुग्जामा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तारका लागि सञ्चालित योजना अलपत्र परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)