‘धुर्बे’ हात्तीको आक्रमणले ज्यान गुमाएका बोटे परिवारलाई चितवन निकुन्जको २० लाख राहत
kendrabindu.com · Thu Jul 09 01:01:04 GMT 2026

भरतपुर । चितवनमा जंगली हात्ती ‘धुर्बे’को आक्रमणबाट ज्यान गुमाएका बोटे परिवारलाई चितवन राष्ट्रिय निकुन्जले २० लाख रुपैयाँ राहत प्रदान गरेको छ।
निकुन्ज प्रशासन, जनप्रतिनिधि र स्थानीयवासीबीचको सहमतिपछि तीन दिनमै राहत रकम हस्तान्तरण गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)