दीपक भट्ट र शुलभ अग्रवाल जेल चलान
barnanmedia.com · Wed Jun 17 15:14:53 GMT 2026

सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ ।
बुधबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरु उमेश कोइराला र विदुर कोइरालाको बेञ्चले उक्त आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)