उद्धार तथा राहतको प्रयास– ८ सहसचिवसहित विभिन्न निकायलाई फरक–फरक जिम्मेवारी
lokaantar.com

सरकारले भोटेकोशी–त्रिशूली बाढी र त्यसबाट उत्पन्न परिस्थितिको व्यवस्थापनका लागि १२ वटा छुट्टा–छुट्टै टोली परिचालन गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपछिको उद्धार, उपचार, विद्युत् तथा सञ्चार सेवा सञ्चालन, सडक सुचारु, क्षतिको आकलन, राहत सामग्रीको आपूर्ति तथा बेपत्ता र मृतकको विवरण व्यवस्थापनका लागि फरक–फरक टोलीलाई जिम्मेवारी दिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)