बाढीपीडितका लागि इलामका सहकारीले जुटाए ६ लाख ४० हजार सहयोग
ekantipur.com · Wed Sep 09 15:04:21 GMT 2026

बाढीपीडितका लागि इलामका सहकारीले जुटाए ६ लाख ४० हजार सहयोग
संकलित रकम जिल्ला सहकारी संघमार्फत बाढीपीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषको खातामा जम्मा गरिएको संघका सचिव मोहनबहादुर विष्टले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)