खाण र टोपबहादुर दोषी ठहरभएपछि पूर्वगृहमन्त्री श्रेष्ठले भने : अन्य व्यक्ति पनि शंकाको घेरामा छन्
himalpress.com · Thu Jul 09 01:37:30 GMT 2026

काठमाडौँ- नेकपाका नेता एवं पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा अझै पनि अन्य धेरै व्यक्तिहरू शंकाको घेरामा रहेको बताएका छन्। काठमाडौं जिल्ला अदालतले यो प्रकरणमा अधिकांशलाई दोषी ठहर गरेपछि पूर्वगृहमन्त्री समेत रहेका श्रेष्ठले सरकारले थप अनुसन्धान अघि बढाउनुपर्ने बताए।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका बेला उपप्रधानमन्त्री तथा गृहमन्त्री रहँदा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले घटनाको गम्भीर अनुसन्धान गरी मुद्दा दायर गरेको स्मरण गरे।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)