जेनजी विद्रोहदेखि रसुवाको बाढीसम्म : संकटमा परेको पर्यटन क्षेत्रलाई कसरी उकास्ने ?
ratopati.com · Wed Sep 09 15:08:19 GMT 2026

जेनजी विद्रोहको क्रममा गत वर्षको भदौ २४ गते नेपालका सरकारी संरचनाहरू आगजनीबाट नष्ट बने । विदेशी पाँचतारे चेन होटल र नेपालका घरेलु होटलमाथि आगजनी, तोडफोड र लुटपाट मच्चियो । यस घटनाबाट होटलहरूको के-कति क्षति पुग्यो, नेपालको पर्यटन बजारमा कस्तो असर पुर्यायो ? हालैमात्रै भोटेकोशी विनाशकारी बाढी पनि आयो, यस्तो स्थितिमा कसरी उकास्ने हाम्रो पर्यटन उद्योग ? होटल एसोसिएसन नेपाल (हान) का सीईओ तथा सचिवालय प्रमुख टेकबहादुर महतसँग यसै सेरोफेरोमा गरिएको कुराकानीको सम्पादित सार :
ठ्याक्कै एक वर्षअगाडि भदौ २४ गते देशका विभिन्न संरचनाहरू लगायत विभिन्न होटलहरूमा आगजनी भयो । हानको आँकडा अनुसार कति रकम बराबरको क्षति पुग्यो ? यस सम्बन्धी विवरण के छ ?
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)