मोरङका निजी स्कुलले गरे ७५ लाख सहयोग सङ्कलन
ratopati.com · Wed Sep 09 15:05:24 GMT 2026

विराटनगर । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका नागरिकहरूको राहत र पुनःस्थापनाका लागि मोरङ जिल्लाका निजी विद्यालयहरूले झण्डै पौने १ करोड आर्थिक सहयोग सङ्कलन गरेका छन्।
जिल्लाका विभिन्न स्थानीय तहमा रहेका विद्यालयहरूबाट कुल ७४ लाख ९५ हजार ७९१ रुपैयाँ सहयोग सङ्कलन भएको छ। बाढी पीडितका लागि सबैभन्दा बढी आर्थिक सहयोग गर्ने विद्यालयहरूमा विराटनगरको एभरेष्ट सेकेन्डरी स्कुल अग्रस्थानमा देखिएको छ। सो विद्यालयले ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)