राहत कोषमा यशोदा फुड्स र श्रीराम टोबाकोको ३ करोड ५१ लाख ५१ हजार
ekantipur.com · Wed Sep 09 15:06:48 GMT 2026

राहत कोषमा यशोदा फुड्स र श्रीराम टोबाकोको ३ करोड ५१ लाख ५१ हजार
उक्त रकम बराबरको चेक ग्रुपका कमलकिशोर मालपानी र चुन्नप्रसाद शर्माले संयुक्त रूपमा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)