३ असोजदेखि काठमाडौं उपत्यकामा २८ वटा रात्रि बसले ६ नयाँ रुटमा सेवा दिने
ekantipur.com · Wed Sep 09 15:06:50 GMT 2026

३ असोजदेखि काठमाडौं उपत्यकामा २८ वटा रात्रि बसले ६ नयाँ रुटमा सेवा दिने
महानगरले संविधान दिवस २०८३ को अवसर पारेर ३ असोजदेखि काठमाडौं उपत्यकाका विस्तारित ६ वटा रुटमा २८ वटा रात्रिकालीन बसबाट सेवा गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)