‘कोल्ड ड्रिङ्क्स’लाई विस्थापित गर्दै पाहुनालाई मोहीले स्वागत
nepalviews.com · Thu Jul 09 01:44:07 GMT 2026

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) स्थित गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले सार्वजनिक कार्यक्रमहरूमा ‘कोल्ड ड्रिङ्क्स’ लाई निरुत्साहित गर्दै मोहीको प्रयोग बढाएको छ। पालिकाले आयोजना गर्ने हरेक औपचारिक कार्यक्रममा बजारमा पाइने रासायनिक पेय पदार्थको साटो पाहुनाहरूलाई मोहीले स्वागत गर्न थालिएको हो।
स्थानीय किसानलाई प्रत्यक्ष लाभ
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)