होटल बाराही ग्रुपले दियो २० लाख ५५ हजार
himalpress.com · Wed Sep 09 15:12:10 GMT 2026

पोखरा- रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र विभिन्न जिल्लामा भएका प्राकृतिक विपद्बाट ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै होटल बाराही ग्रुपले आर्थिक सहयोग गरेको छ।
विपद् प्रभावित नागरिकको राहत तथा उद्धारका लागि लेकसाइडस्थित होटल बाराही ग्रुपले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २० लाख ५५ हजार ८१५ रुपैयाँ सहयोग गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)