चिलिमेको सुरुङभित्र कसरी हुँदै छ उद्धार कार्य?
barnanmedia.com · Wed Sep 09 15:03:19 GMT 2026

भोटेकोसी बाढीका कारण चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा फसेका कर्मचारी तथा मजदूरको उद्धारका लागि नेपाली तथा विदेशी विज्ञसहितको टोलीले खोज तथा उद्धारको प्रयास गरिरहेको छ।
जलविद्युत् गृहभित्रको लेदो फाल्ने कार्य भइरहेको छ। लेदो फाल्नका लागि जनशक्ति बढाएर कामलाई तीव्रता दिइएको कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)