तिलोत्तमाले २५ प्रतिशत छुट दिएको ‘सुलभ फार्मेसी’ सञ्चालनमा व्यवसायीको आपत्ति
nepalpress.com · Wed Sep 09 15:10:23 GMT 2026

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको सहयोगमा २५ प्रतिशत छुटसहितको सहुलियत औषधि पसल सुलभ फार्मेसी सञ्चालनपछि व्यवसायीहरू नगरपालिकाविरुद्ध आन्दोलित भएका छन् ।
सुलभ फार्मेसी सञ्चालनमा अवरोध पुराएपछि पालिकाले औषधि व्यवस्था विभागबाटै पत्राचार गराएर व्यवसायीलाई खबरदारी गराएपछि तिलोत्तमा नगरपालिका र औषधि उत्पादक कम्पनी तथा व्यवसायी आमनेसामने भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)