युक्रेनी ड्रोन हमला रोक्न इलन मस्कको स्टारलिंक जाम गर्ने प्रणाली बनायो रूसले
setopati.com · Thu Jul 09 01:51:44 GMT 2026

युक्रेनको मध्यम दूरीको ड्रोन हमला रोक्न रूसले इलन मस्कको स्टारलिंक स्याटेलाइट इन्टरनेट प्रणाली नै जाम गर्ने प्रविधि प्रयोग गरेको खुलेको छ।
पछिल्लो समय मस्कोले किभबाट भएका ड्रोन हमलाहरू सटिक देखिएपछि त्यसलाई रोक्न स्याटेलाइट इन्टरनेट सेवा नै जाम गर्ने शक्तिशाली प्रणालीको विकास गरेको भनेर युक्रेनी ड्रोन कमाण्डर र पाइलटहरूलाई उद्धृत गरेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)