सामुदायिक विद्यालयका साढे ४ हजार विद्यार्थीको सामूहिक दुर्घटना बिमा
nepalviews.com · Thu Jul 09 01:45:19 GMT 2026

गोरखा । गोरखाको पालुङटार नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सामूहिक दुर्घटना बिमा गराएको छ।
नगरभित्रका विभिन्न सामुदायिक विद्यालयमा अध्ययन गर्ने जम्मा ४ हजार ५८२ जना विद्यार्थीको दुर्घटना बिमा गरिएको नगरप्रमुख विवस चिन्तनले जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)