गुल्मीमा अवैध हातहतियार बनाउन प्रयोग गरिने सामग्रीको ठूलो परिमाणसहित तीन जना पक्राउ
ekantipur.com · Wed Sep 09 15:17:37 GMT 2026

गुल्मीमा अवैध हातहतियार बनाउन प्रयोग गरिने सामग्रीको ठूलो परिमाणसहित तीन जना पक्राउ
जिल्लाको छत्रकोट गाउँपालिकाको मानकोट भ्युडाँडाबाट उनीहरूलाई नियन्त्रणमा लिइएको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)