ग्यास उद्योग महासंघले भन्यो - मागअनुसारकै नियमित आपूर्ति
ekantipur.com · Wed Sep 09 15:19:47 GMT 2026

ग्यास उद्योग महासंघले भन्यो - मागअनुसारकै नियमित आपूर्ति
काठमाडौं उपत्यकामा दैनिक करिब ४० हजार सिलिन्डर ग्यासको माग हुन्छ । पछिल्लो तीन दिनदेखि तराईका उद्योगमा सिलिन्डर रिफिल गरी काठमाडौं उपत्यकामा बिक्री–वितरण भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)