सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु
khabarhub.com · Thu Jul 09 01:57:20 GMT 2026

कास्की– कास्कीको पोखरा महानगरपालिका- ३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाले बिजुली उत्पादन सुरु गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)