पार्टीको आधिकारिकतासम्बन्धी देउवाले भने- ‘सर्वोच्चले न्याय दिन्छ’
reportersnepal.com · Wed Sep 09 15:25:27 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आफूलाई न्याय दिने विश्वास व्यक्त गरेका छन्।
बुधबार १३३औं बीपी जयन्तीको अवसरमा कांग्रेस भक्तपुरले आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै देउवाले पुनरावलोकनका लागि निस्सा दिएको सर्वोच्च अदालतले रुख चिह्न, चारतारे झण्डा आफूले पाउने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)