एनभिएल काठमाडौं रेड्सको तेस्रो जित, कर्णाली शिवराज पराजित
neplays.com · Wed Sep 09 15:27:00 GMT 2026
काठमाडौं । नेपाल भलिबल लिगमा काठमाडौं रेड्सले तेस्रो जित निकालेको छ ।
बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा काठमाडौं रेड्सले कर्णाली शिवराजलाई ३-१ को सेटमा पराजित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)