बाढीपीडितका लागि एमपीआईएको ३१ लाख सहयोग
baahrakhari.com · Wed Sep 09 15:29:05 GMT 2026

काठमाडौं । मोबाइल फोन इम्पोटर्स एसोसिएसनले भोटेकोसी बाढीपीडितलाई ३१ लाख रुपैयाँ सहयोग गरेको छ ।
एसोसिएसनका अध्यक्ष दीपककुमार मल्होत्रा, उपाध्यक्ष संजय अग्रवाल तथा सञ्चालक सदस्यहरूले अर्थमन्त्रीलाई उक्त रकम बुधबार हस्तान्तरण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)