पूर्वराजदूतहरूको सरकारलाई आग्रह– ‘एक चीन’ नीतिप्रतिको प्रतिबद्धता कमजोर नपारियोस्
shilapatra.com · Thu Jul 09 02:01:00 GMT 2026
चीनका लागि नेपालका पूर्वराजदूतहरूले नेपालको परराष्ट्र नीतिको आधार मानिएको ‘एक चीन’ नीतिप्रतिको प्रतिबद्धतालाई दृढतापूर्वक कायम राख्न सरकारसँग अपिल गरेका छन् ।
उनीहरूले बिहीबार संयुक्त अपिल जारी गर्दै २२ असारमा नागार्जुन नगरपालिका–२ स्थित नामग्याल विद्यालयमा १४औँ दलाई लामाको ९९औँ जन्मदिन मनाइएको र उक्त कार्यक्रममा विदेशी नियोगका प्रतिनिधिहरूको समेत सहभागिता रहेको भन्ने समाचारप्रति गम्भीर चासो व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)