अपराजित कर्णालीको यात्रामा काठमाडौंको ब्रेक
annapurnapost.com · Wed Sep 09 15:34:36 GMT 2026
काठमाडौं : नेपाल भलिबल लिग (एनभिएल)को बुधबारको दोस्रो खेलमा काठमाडौं रेड्सले कर्णाली शिवराजलाई पराजित गरेको हो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काठमाडौं रेड्सले कर्णाली शिवराजलाई ३-१ सेटले पराजित गरेको हो।
काठमाडौंले हालसम्म अपराजित रहेको कर्णाली शिवराजलाई पराजित गरेको हो। काठमाडौंको भने यो लगातार तेस्रो जित हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)