सवारी साधन दुर्घटनामा मृत्यु
nepalnews.com · Thu Jul 09 02:08:38 GMT 2026

सुनसरी। कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारी साधन (पिकअप ) दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सवारी साधनका चालक मोरङ रङ्गेली नगरपालिका–३ दर्वेशाका ४२ वर्षीय पदम राई रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)