जेल गए दीपक भट्ट र सुलभ अग्रवाल, तस्बिरहरू
ratopati.com · Wed Jun 17 16:22:17 GMT 2026

काठमाडौँ । विशेष अदालतको आदेशअनुसार व्यवसायीहरू दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुना पठाइएको छ ।
अर्बौँको सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दामा मुछिएका उनीहरूलाई विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)