त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउन सरकारले थाल्याे पहल
nepalpress.com · Wed Sep 09 15:36:43 GMT 2026

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त राष्ट्रसङ्घीय परियोजना सेवा कार्यालय (युएनओपीएस) का एसिया तथा प्रशान्त क्षेत्रीय निर्देशक सारा नेट्जरबीच भेटवार्ता भएको छ ।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीको स्थलगत निरीक्षण गरेर फर्किएको युएनओपीएसको टोलीसँग मंगलबार साँझ ऊर्जा मन्त्रालयमा भेटवार्ता भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)