गृहमन्त्रीको चेतावनीलाई ओलीको व्यङ्ग्य-‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’
reportersnepal.com · Wed Sep 09 15:46:31 GMT 2026

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले गत भदौ २४ गतेको विध्वंसले देश कम्तीमा २५ वर्षभन्दा धेरै पछि परेको बताएका छन्।
बालकोटस्थित जलाइएको घरमा पुगेका ओलीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भदौ २४ गते देशका लागि कालो दिन भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)