मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका
khabarhub.com · Thu Jul 09 02:27:08 GMT 2026

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही प्रवर्द्धन गर्दै आएको छ । पालिकाले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा अन्य पेय पदार्थलाई निरुत्साहित गर्दै महीलाई प्रवर्द्धन गरिएको पालिकाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)