बल्खुमा यात्रुहरूलाई जबरजस्ती गाडीमा हाल्ने १७ जना पक्राउ
setopati.com · Thu Jul 09 02:24:15 GMT 2026

काठमाडौंको बल्खु क्षेत्रमा सर्वसाधारण तथा यात्रुलाई जबरजस्ती गाडीमा हाल्ने, सामान झोला तान्ने र दुःख हैरानी दिने १७ जनालाई आज प्रहरीले पक्राउ गरेको छ।
अनावश्यक रुपमा दुःख र हैरानी दिएको भन्ने पैदलयात्रीको गुनासोका आधारमा काठमार्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बुधबार पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)