बाढीपीडितविरुद्ध घृणा फैलाउनेविरुद्ध निर्मम बन्न सरकारलाई लामिछानेको आग्रह
ekantipur.com · Wed Sep 09 15:51:46 GMT 2026

बाढीपीडितविरुद्ध घृणा फैलाउनेविरुद्ध निर्मम बन्न सरकारलाई लामिछानेको आग्रह
बाढीपीडितलाई ‘ओठेजवाफ फर्काउने’ र ‘साइबर बुलिङ’ गर्ने रास्वपाका नेता र कार्यकर्तालाई साधारण सदस्यसमेत नरहने गरी तत्काल पार्टीबाट निष्कासन गरिने लामिछानेको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)