एसीसी प्रिमियर कप : फाइनल प्रवेशका लागि ओमानसँग भिड्दै नेपाल
barnanmedia.com · Wed Sep 09 15:45:36 GMT 2026
मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले बिहीबार बिहान ओमानसँग खेल्दै छ ।
मलेसियाको बायुमास क्रिकेट ओभलमा हुने खेल नेपाली समयअनुसार बिहीबार विहान सवा ७ बजेदेखि सुरु हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)