एमालेको पुनर्गठन कार्यदलको बैठक बस्दै
setopati.com · Thu Jul 09 02:33:44 GMT 2026

निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव संकलन गर्न गठित नेकपा (एमाले) को कार्यदलको बैठक आज बस्दैछ।
पार्टी उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा गठित उक्त कार्यदलको बैठक यसअघि असार २२ गतेका लागि तय गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)