संसारकै नालायक हाम्रो प्रधानमन्त्री सदनमा आएर प्रश्नको सामना गर्न सक्दैनन्: हर्क साम्पाङ
lokaantar.com

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)प्रति तीव्र आक्रोश व्यक्त गर्दै आएका छन् । उनले बिहीबार बिहान प्रधानमन्त्री शाहलाई 'संसारकै नालायक प्रधानमन्त्री'को संज्ञा दिएका छन् ।
प्रधानमन्त्री शाह जनता र संसद्प्रति जवाफदेही हुन नसकेको उनको आरोप छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)