सवारी दुर्घटनामा चालकको मृत्यु, एक जना घाइते
dcnepal.com · Thu Jul 09 02:30:02 GMT 2026

इनरुवा (सुनसरी)। सुनसरीको कोशी गाउँपालिका–८, केराबारीस्थित महेन्द्र राजमार्गमा गएराति पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)