बलि निषेधका दिन सन्धिखर्कमा काटमार र मासु पसल बन्द गरिने
annapurnapost.com · Wed Sep 09 16:03:23 GMT 2026

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगर क्षेत्रमा बलि निषेध गरिएका दिन पशुपक्षी काटमार नगर्ने तथा मासु पसल पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको छ।
नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठको उपस्थितिमा मासु व्यवसायी संग भएको छलफल तथा अन्तरक्रियामा सुपा देउराली मन्दिरमा बलि निषेध गरिएका दिनलाई आधार बनाएर नगर क्षेत्रका मासु व्यवसायीले समेत सोही दिन काटमार तथा मासु बिक्री-वितरण नगर्ने निर्णय गरिएको नगरपालिकाका सहायक प्रशासकीय अधिकृत धर्मराज भुसालले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)