नेपालले जलवायु वित्तअन्तर्गत २ करोड अमेरिकी डलर पाउने
ekantipur.com · Wed Sep 09 16:07:07 GMT 2026

नेपालले जलवायु वित्तअन्तर्गत २ करोड अमेरिकी डलर पाउने
गत चैतमा नेपालले पेस गरेको प्रस्तावका आधारमा रकम स्वीकृत गरिएको हो । भोटेकोशी बाढीपछि आपत्कालीन सहयोगका लागि नेपालले गरेको अनुरोध स्वीकृति पर्खाइमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)